ताजा समाचार

गुल्मीको दरबार गाउँपालिका प्रमुख उपप्रमुख दुवैमा कांग्रेस विजयी

गुल्मी, १६ असार । गुल्मीको दरबार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका अशोककुमार थापा ५ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर भुसालले ४ हजार ७ सय ५० मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै मीना भण्डारी ५ हजार ६ सय ८ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी सुशीला पुनले ४ हजार ७ सय १८ मत ल्याईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org