ताजा समाचार

त्रियुगा नगरपालिकाको मेयरमा ७३ मतले एमाले विजयी, उपमेयरमा काँग्रेस

उदयपुर, २३ असार । त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बसन्त बस्नेतले ११ हजार २ सय ९५ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा कांग्रेसकी देवी चौधरीले ११ हजार ३ सय २२ मत प्राप्त गरि विजयी भएकी छन् । उनका प्रतिस्पर्धी गिता देवी रेग्मीले ११ हजार २ सय ७९ मत प्राप्त गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org