ताजा समाचार

उपत्यकाबासीलाई सडकमा टेक्नेवित्तिकै जाम देख्छन्, प्रहरी के भन्छ ?

काठमाडौं, २९ असार । ट्राफिक प्रहरी भन्छ मुग्लिन नारायणगढमा आएको पहिरोका कारण केही दिन यता राजधानीमा आचक्ली जाम हुन थालेको हो । उपत्याकावासीलाई काठमाडौंका सडकमा टेक्नेवित्तिकै सडक जाममा पर्नु दैनिकीजस्तै बनेको छ । केही दिनयता यो क्रम आचक्ली बढेको छ ।

आखिर किन होला ?

काम विशेषले आफ्नो घरबाट निस्कनुपर्दा पुग्नुपर्ने समयभन्दा १ देखि ३ घण्टा अगावै हिंड्नुपर्ने बाध्यता हुन थालेको छ । उपत्यकामा बढेको सवारी चाप, साँघुरो सडकको मर्मत तथा विस्तारलगायतका कारण यहाँ यात्रा गर्ने आम मानिसले ट्राफिक जामको हैरानी खेपिरहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org