ताजा समाचार

गोविन्द केसीको स्थिती नाजुकः २४ घण्टै वरिष्ठ चिकित्सक तम्तयार

प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिती खस्कदै गएपछि अनशनस्थिलमै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष आईसीयुमा चाहिने सबै उपकरण तम्तयार राखिएका छन् ।

डा. केसी १५ दिनदेखि त्रिवि शिक्षण स्पताल हातमा ७ बुँदे माग राखी ११ औँ आमरण अनशन गरिरहेका छन् । अनशनस्थलमा हाल २४ घण्टै वरिष्ठ चिकित्सकलाई राखिएको यो खबर आजको कान्तिपुरमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org