ताजा समाचार

सम्पदा बनियाको “बुट्टे चोली” ले के गर्यो रेबोन लामालाई (भिडियोसहित)

काठमाडौं, २१ कात्तिक । गायक रेबोन लामाको आवाजमा रहेको नयाँ गीत “बुट्टे चोली” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जितेन लेप्छको शब्द र संगीत रहेको छ ।

यसै गरि गीतमा बोबी राजको एरेन्ज रहेको छ भने भिडियोमा भिम्फेदी न्गथक, सम्पदा बनिया, रेबोन लामाको अभिनय रहेको छ । भिडियो लाई उत्सव दाहालले खिचेका छन् भने दीपक् मोक्ष्यको सम्पादन रहेको भिडियोमा धर्म बज्र लामाको निर्देशन रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org