सडक दुर्घटनामा एकको मृत्यु
खजुरा, बाँके, २२ फागुन । बसको ठक्करबाट बाँके जिल्लामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कोहलपुर सडकखण्डअन्तर्गत मनिकापुर चोकमा लु १ ख ७३६९ नम्बरको बसले भे ५ प ९३४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कैलाली सुख्खडका ३४ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको हो ।
सोमबार अबेर राति बाटो काट्ने क्रममा भएको सो दुर्घटनामा खड्काको उपचारको क्रममा नेपालगञ्ज शिक्षण अस्पतालमा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । (रासस)
Comments
अरु समाचार
-
स्याङ्जामा एक अर्ब १२ करोडको सुन्तला बिक्री
काठमाडौं । यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका...
-
भीमफेदीको तारेभिरमा फसेका चार जनाको सकुशल उद्धार
काठमाडौं । मकवानपुरका भीमफेदी गाउँपालिका ८ स्थित लटरम्मेश्वर महादेव मन्दिर जानेक्रममा भीरमा फसेका चार जनाको सेना र प्रहरीले उद्धार गरेका...
-
गाडीले किच्दा प्रहरी निरीक्षकको मृत्यु
काठमाडौं । गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको छ । सर्लाहीमा गएराती तीव्रगतिमा रहेको बागमती प्रदेश...
-
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेकपा एमालेबाट निलम्बीत डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । एमालेले पार्टीबाट निष्काशन भएपछि राजनीतिक...
-
पन्चैबाजा संरक्षणमा आमा समूह
काठमाडौं । परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै...
-
अठार वर्षपछि सडक कालोपत्र गरिँदै
काठमाडौं । बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । सडक कालोपत्र...
-
प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्षको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल...
-
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
काठमाडौं । मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र...
-
मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढ्यो
काठमाडौँ: मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार...