ताजा समाचार

एमाले र माओवादीले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने

काठमाडाैं,९ बैशाख । एमाले र माओवादी केन्द्र)ले आइतबार संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएका छन्।

आइतबार एमाले र माओवादीले पार्टी एकताको सन्देश दिनका लागि संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् । वैशाख ९ गते हुने भनिएकाे पार्टी एकता समय अभावका कारण पर सरेकाे एमाले नेता केशव बडाल  बताएका छन् ।

भनेकाे समयमा पार्टी एकता गर्न नसकेपनि कम्युनिष्ट पार्टी स्थापना दिवस (आइतबार) को दिन पारेर पार्टीका शीर्ष नेताले चाँडै नै एकता गर्ने सन्देश दिने भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org