ताजा समाचार

एकताको मिति तोक्न सकिएन : प्रचण्ड

काठमाडाैं,९ बैशाख । नेकमा माओवादीकाे अाज बसेकाे  केन्द्रीय कार्यालयको  विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकताको मिति तोक्न नसकेकाे बताएकाे छ।

‘प्रचण्ड’ निवास खुमलटारमा अाईतबार बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ।

बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिएका थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org