ताजा समाचार

घरेलु मैदानमै हार्‍यो दिल्ली

आफूले खेलेका ६ मध्ये ५ खेल जितेको पञ्जाब १० अंकसहित शीर्ष स्थानमा हुँदा पुछारमा रहेको दिल्लीले ६ मध्ये ५ खेल गुमाएको छ।

नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि अवसर दिएन।

१ सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनमा समेटियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org