मन्त्री यादवकाे काठमाडौंको नर्भिक अस्पतालमा उपचार हुँदै आएको थियो ।
टाउको र कम्मरको समस्याबाट पिडित भएका यादबकाे पछाडितिर टाउको अति नै दुख्न थालेपछि अस्पताल भर्ना गरिएको थियो ।
काठमाडाैं,६ जेष्ठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई अाज उपचारका लागि एक बजे थाइल्याण्ड लगिँदैछ ।
नर्भिक अस्पतालका डाक्टरहरुले एकपटक थाइल्याण्ड गएर देखाउने सल्लाह दिएपछि मन्त्री मातृका यादब थप उपचार गर्न अाज थाइल्याण्ड जाने भएका हुन् ।
मन्त्री यादवकाे काठमाडौंको नर्भिक अस्पतालमा उपचार हुँदै आएको थियो ।
टाउको र कम्मरको समस्याबाट पिडित भएका यादबकाे पछाडितिर टाउको अति नै दुख्न थालेपछि अस्पताल भर्ना गरिएको थियो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...