मन्त्री यादवकाे काठमाडौंको नर्भिक अस्पतालमा उपचार हुँदै आएको थियो ।
टाउको र कम्मरको समस्याबाट पिडित भएका यादबकाे पछाडितिर टाउको अति नै दुख्न थालेपछि अस्पताल भर्ना गरिएको थियो ।
काठमाडाैं,६ जेष्ठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई अाज उपचारका लागि एक बजे थाइल्याण्ड लगिँदैछ ।
नर्भिक अस्पतालका डाक्टरहरुले एकपटक थाइल्याण्ड गएर देखाउने सल्लाह दिएपछि मन्त्री मातृका यादब थप उपचार गर्न अाज थाइल्याण्ड जाने भएका हुन् ।
मन्त्री यादवकाे काठमाडौंको नर्भिक अस्पतालमा उपचार हुँदै आएको थियो ।
टाउको र कम्मरको समस्याबाट पिडित भएका यादबकाे पछाडितिर टाउको अति नै दुख्न थालेपछि अस्पताल भर्ना गरिएको थियो ।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री...
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल...
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रशासन प्रभावकारी बनाउन सरकारी वकिलको क्षमता र व्यावसायिकता बढाउन जरूरी रहेको बताउनु...
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्...
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा...