ताजा समाचार

नेकपाका प्रवक्ता श्रेष्ठ चीन जादै

 

काठमाडौं,११ जेष्ठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश आज चीन जादै छन् ।

कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरका चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org