ताजा समाचार

प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिड छाडे

काठामाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा  घोषणा गरेका छन् ।

क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले आज पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय लिए ।

उनले पदबाट राजिनामा दिदा गरेको पत्रकार सम्मेलनको भिडियो राख्दै ‘द गार्जियन’  को अनलाइन संस्करणले यो कुराको पुष्टि समेत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org