ताजा समाचार

संसदमा बजेटमाथि छलफल जारी (LIVE)

 

काठमाडौं २० जेष्ठ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५–०७६ को बजेटमाथि संसदमा छलफल जारी छ ।

मंगलबार प्रस्तुत बजेटबारे बिहीबारदेखि छलफल सुरु भएको हो ।  प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा समग्र र मन्त्रालयगत बिनियोजित बजेटबारे छलफल हुन्छ ।

सांसदहरुले बोलिसकेपछि आजै अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org