ताजा समाचार

काङ्ग्रेसबाट पाण्डे राष्ट्रिय सभामा दलको नेता चयन

 

 

काठमाडौं,२३ जेठ । काँग्रेस सांसद सुरेन्द्रराज पाण्डे पार्टीका तर्फबाट राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन भएका छन् ।

पाण्डेलाई सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले काँग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १२ को उपधारा ९१० बमोजिम कांग्रेसको राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेको काँग्रेस संसदी दलका मुख्य सचेतक बालकृष्ण खाणले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org