ताजा समाचार

संविधान संशोधन भए राजपा नेपाल सरकारमा जाने

अब हेरौं बल सरकारको कोर्टमा छ

 

महेन्द्रनगर,३ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् ।

संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार रहेको उनले बताए । याे खबर अाजकाे कारोबारमा  छापिएको छ ।

अब हेरौं बल सरकारको कोर्टमा छ, यसमा कस्तो गोल हान्ने त्यो उहाँहरुको रोजाइको विषय हो । उनले भने, नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वर्तमान सरकारसँग संविधान संशोधनको आशा हामीलाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org