ताजा समाचार

प्रतिनिधिसभामा बजेटमाथि दफावार छलफल सुरु (LIVE)

काठमाडौं ३, असार । प्रतिनिधिसभामा बजेटमाथि दफावार छलफल सुरु भएको छ । गएको जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएको हो । आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटबारे छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org