ताजा समाचार

प्रधानमन्त्रीले चीन भ्रमणबारे अाज संसदलाई जानकारी गराउने

 

काठमाडौं,४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे अाज संसदलाई जानकारी दिने भएका छन् ।

अाफ्नाे भ्रमणबारे संसद बैठकलाई सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिने भएका हुन् बैठक ४ बजे बस्ने भएकाे छ ।

ओली भोलि ५ गते जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । ओलीले चीन सरकारसँग गर्ने सम्झौताकाबारेमा संसदमा जानकारी गराउनेछन्। चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org