ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले टिपे ६ वर्ष कार्यकाल हुने चिठ्ठा

काठमाडौं ४, असार । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org