ताजा समाचार

प्रधानमन्त्री ओली स्वदेश अाईपुगे

काठमाडौँ, १० असार । चीनको ६ दिने अाैपचारिक भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश अाइपुगेका छन्।

प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुगेका छन् । प्रधानमन्त्री अाेलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार लगाएतले स्वागत गरेका छन् । असार ५ गते भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन गएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org