ताजा समाचार

प्रधानमन्त्री ओलीले आज २ बजे  संसदलाई संबोधन गर्ने

 

काठमाडौं,११ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज दिउँसो २ बजे संसदमा संबोधन गर्ने भएका छन् ।

६ दिने औपचारिक चीन भ्रमण सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण क्रममा भएका  सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन  संसदमा संबोधन गर्न लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org