ताजा समाचार

मेलिना राई र समिर लिम्बुको ‘फेवा तालैमा’ सार्वजनिक (भिडियोसहित)

काठामाडाैं २९, असार । चर्चित गायिका मेलिना राई र समिर सिङ्गक लिम्बुको स्वरमा ‘फेवा तालैमा’ बोलको गित सार्वजनिक भएको छ ।

प्रकाश थुलुङको शब्दमा बनेको गितमा मन थुलुङको संगित रहेको छ ।

गितको म्युजिक भिडियो भने निर्माणकै क्रममा भएकाले केहि दिनमै सार्वजनिक हुने गायक लिम्बुले जनाएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org