ताजा समाचार

भक्तपुरका बस्तीमा फेरि डुबानमा पर्ने खतरामा ,प्रजिअ भन्छन्– स्ट्याण्डबाई छौं

२१ साउन, काठमाडौं । पानी पर्दा डुबानमा पर्दै आएको भक्तपुरमा उच्च सतर्कता अपनाइएको छ । काठमाडौं उपत्यकामा भएको अत्यधिक वर्षाले खोलाहरुमा आएको बाढी फेरि पनि भक्तपुरका बस्तीमा पस्ने खतरा रहेकाले सतर्कता अपनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिहान ७ बजेसम्म भक्तपुर डुबानमा परेको रिपोर्ट नआएको बताए । तर, सम्भावित अवस्थालाई मध्यनजर गरेर उच्च सतर्कता भने अपनाइएको उनले जानकारी दिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org