ताजा समाचार

चन्द्रागिरिमा महिलाको शब फेला

काठमाडाैँ ३०, साउन । चन्द्रागिरी नगरपालिका-८ कन्चनबस्तीमा एकजना महिला मृत अवस्थामा फेला परेकी छिन् ।

कन्चनबस्तीस्थित भुवन श्रेष्ठको च्याउ खेतीको टहरामा सोही नगरपालिक-१२ गुरुजुधारा घर भएकी ४३ वर्षीया अप्सरा सापकोटा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org