ताजा समाचार

प्रधानमन्त्रीले गृहसँग मागे स्पष्टीकरण,पूर्व लडाकूलाई विमानस्थलबाटै किन फर्काइयो

काठमाडाै ११,भदाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व लडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे गृह मन्त्रालयसँग स्पष्टीकरण सोधेका छन् ।
प्रधानमन्त्रीले २४ घन्टाभित्र लिखित स्पष्टीकरण सोधेका हुन् । सोमबार विहान सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले हिँडहुल गर्न पाउने वैयत्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफ्नो ध्यान गएको बताएका छन् ।

थाइल्याण्डमा हुन लागेको एक कार्यक्रममा जान लाग्दा विष्टलाई विमानस्थलबाट फर्काइएको थियो ।

हेर्नुहोस सम्बन्धित सामाचार
गृहमन्त्री बादलको आदेशमा एयरपोर्टबाटै किन फर्काइए पूर्वमाआेवादी लडाकु, कारण यस्तो छ !

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org