एसियन गेम्समा नेपालको पुरुष भलिबल टोलीको पहिलो सफलता
काठमाडाैं १२,भदाैं । एसियन गेम्स (एसियाड) मा नेपालको पुरुष भलिबल टोलीले पहिलो जित हात पारेको छ। ३२ वर्षपछि एसियाड खेलेको नेपालको पुरुष भलिबल टोलीले मंगोलियालाई हराएको हो।
इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत १३औँ-१८औँ पोसिजनको लागि भएको क्वाटरफाइनलमा नेपालले मंगोलियालाई ३-१ सेटमा पराजित गरेको हो।
पहिलो सेट टाइब्रेकरमा २८-२६ ले गुमाएपनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट जित्यो। नेपालले दोस्रो सेट सहजै २५-१६ ले जित्दै खेल १-१ को बराबरी गर्यो।
तेस्रो सेटमा नेपाल सुरुदेखि नै पछि परेको थियो। तर अन्तिमा उक्त पनि पनि टाइब्रेकरसम्म पुग्यो र नेपालले ३०-२८ ले जित्दै २-१ को अग्रता लियो। तेस्रो सेट नेपालले २५-२० ले जित्दै एसियाडको इतिहासमा पहिलो खेल जितेको हो।
नेपालले अब १३औँ-१६औँ पोजिसनको लागि हुने सेमिफाइनलमा दक्षिण एसियाली राष्ट्र श्रीलंकासँग खेल्नेछ।
एसियाडको पुल डी मा रहेको नेपालले यसअघि चाइनिज ताइपेई र दक्षिण कोरियासँग ३-० को सोटो सेटमा हार बेहवरेको थियो।
Comments
अरु समाचार
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी...
-
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने क्यानको तयारी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको क्रिकेट...
-
राष्ट्रिय फुटबल खेलाडी पूजा राना सम्मानित
काठमाडौं । भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी नेपाली महिला फुटबल टोलीकी राष्ट्रिय खेलाडी...
-
यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित
काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब...
-
महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै
काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले थाइल्याण्डसँग खेल्दै छनोट...
-
यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा प्रवेश
काठमाडौं । नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार...