ताजा समाचार

एसिया कप छनोट : टस हारेर सिंगापुरविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडाैँ १७,भदाै । एसिया कप छनोट अन्तर्गत नेपालले चौथो खेलमा सिंगापुरसँग खेल्दैछ।

युकेएम ओभलमा हुने खेलमा सिंगापुरले टस जितेको छ। सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

टस हारेको नेपालले पहिले बलिङ गर्दैछ।

नेपालले यसअघि खलेका ३ मधये एक खेल मात्र जितेको छ। त्यसैले फाइनल पुग्ने सम्भावना कायम राख्न आजको खेलमा फराकिलो जित हात पार्नुपर्नेछ।

६ टिम सहभागी प्रतियोगितामा लगातार तीन खेल हारेको सिंगापुर भने फाइनल होडबाट बाहिरिसकेको छ।

आजै ओमान र हङकङ तथा युएई र मलेसियाबीच खेल हुँदैछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org