ताजा समाचार

प्रधानमन्त्री ओलीले अमेरीकामा उल्टो आइडी कार्ड भिरेपछि सन्नटा !

काठमाडौं १०,असोज । संयुक्त राष्ट्रको ७३औं महासभामा भाग लिन अमेरिका पुगेका नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीले उल्टो आइडी कार्ड भिरेपछि हंगामा मच्चिएको छ । अमेरिकामा विभिन्न पसलहरुलगायत सबै ठाउँमा निकै महत्वपूर्ण मानिने आइडी उनले संयुक्त राष्ट्रको महासभामा नै उल्टो भिरेपछि  समाजिक सञ्जालमा हंगामा मच्चिएको हो ।

अमेरिकामा विशेष महत्व मानिने आईडी कार्ड ओलीले उल्टो लगाएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ । साथै उनको सचिवालयलको
जम्बो टोलीले ध्यान नदिएको भन्दै समाजिक सञ्जालमा सन्नटा छाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org