ताजा समाचार

बागमती प्रदेश

news-list
सभामुख र उपसभामुख एउटै पार्टिले राख्नु संविधानको उल्लंघन हो: कोइराला

काठमाडौं २५, जेष्ठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले  प्रतिनिधिसभाका सभामुख र उपसभामुख मध्ये एक पद…

news-list
कालिमाटीका व्यापारीको बर्गिकरण, रातो स्टीकर पाएका व्यवसायीलाई होला त कारवाही ?

काठमाडौं २५, जेष्ठ । काठमाडौंको कालिमाटीस्थित कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीलाई रातो, निलो, पहेलो र सेतो गरेर चार भागमा…

news-list
संघीय संसदले पायो नियमावली, अबदेखि फाैजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

काठमाडाैं २५, जेष्ठ । प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको…

news-list
सुन काण्ड: वकिलदेखि प्रहरीसम्मका सेटिङकर्ता ‘तिवारी’ गोरेका विश्वासपात्र

काठमाडाैं २५, जेष्ठ । हराएको भनिएको साढे ३३ किलो सुन प्रकरणमा मंगलवार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका ४६ वर्षीय राम तिवारी…

news-list
अभियुक्त पाँच वर्षपछि पक्राउ

भक्तपुर, २४ जेष्ठ । गत तिहारमा देउसीभैलो खेल्न जाऔँँ भन्दै फकाएर निर्माणाधीन एकतला घरमाथि लगेर तीन वर्षीयालाई बलात्कार गरी फरार…

news-list
‘बेथितिको जालो’ सार्वजनिक

काठमाडौँ, २४ जेष्ठ । राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालो ः सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक आज…

news-list
९ आयोजनाका ६ निर्माण कम्पनीको विवरण गृह मन्त्रालयमा, तर गर्लान गृहमन्त्री ?

भक्तपुर, २४ जेष्ठ । जिल्लामा सञ्चालित विभिन्न विकासनिर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय…

news-list
प्रधानन्यायाधीशको नियुक्ति माग राख्दै  सर्वोच्चमा परेको रिट खारेज

काठमाडाैं २४, जेष्ठ । प्रधानन्यायाधीशको नियुक्ति हुनुपर्ने माग राख्दै  सर्वोच्च अदालतमा दायर दुई वटा रिट खारेज भएका छन्। प्रधानन्यायाधीशको सिफारिसमा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org