ताजा समाचार

सुदूरपश्चिम प्रदेश

news-list
कैलालीमा भेटिएको शव असई गोविन्द विकको भएको पुष्टि, जवानको खोजी जारी

काठमाडौं । कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेका छन् । गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा…

news-list
कैलालीमा दुई प्रहरी बेपत्ता, तस्करसँगको भिडन्तमा मारिएको आशंका

काठमाडाेँ । कैलालीमा ड्युटीमा खटिएका दुई जना प्रहरी वेपत्ता बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–१२ को अस्थायी प्रहरी विट जुगेडामा…

news-list
सरकारले मात्रै सीमाको रक्षा गर्न सक्दैन : गृहमन्त्री

दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन्। ‘सीमाको रक्षा सरकारले…

news-list
गृहमन्त्रीको सचिवालयले भन्यो – धानखेतमा होइन, खोला किनारमा कार्यक्रम गरिएको हो

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयले अछाममा धान खेतमा कार्यक्रम गरिएको समाचार गलत रहेको दाबी गरेको छ । साथै,…

news-list
सवारी चालकमा कोरोना देखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री आइसोलेसनमा

काठमाडाैँ। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आइसोलेसनमा बसेका छन्। आफ्ना सवारी चालकमा कोरोना सङ्क्रमण देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ आइसोलेसनमा…

news-list
‘५ मिनेटमै बगर बन्यो सैनीबजार, सुतेकाहरु भेटिएनन् बिहान’

काठमाडौं । अछामको रामारोशन गाउँपालिका ५ स्थित सैनीबजारमा मंगलबार दिनभर सामान्य अवस्थामै थियो । सैनीबजारमा चलहपहल पनि सामान्यै थियो ।…

news-list
अछामको सैनीबजार बाढीले बगायो, १७ जना बेपत्ता

कैलाली। अछामको रामारोशन गाउँपालिका-३ सान्तडाको सैनीबजारको बस्ती बाढीले बगाउँदा १७ जना सम्पर्कविहीन भएका छन्। मध्यराति कैलाश खोलामा आएको बाढीले सैनी बजारका…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org