काभ्रेको महादेवस्थानका एक किसानले १० वटा पोखरीमा माछापालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।
प्रदेश
इलामको समालबुङ गाविसले सञ्चालन गरेको कम्प्युटर आधारभूत तालिममा कम्प्युटर चलाउन सिक्दै ग्रामीण महिला ।
१. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू…
सात वटा बोरामा राखिएको १८८ के.जी. गाँजा सहित याक्थाकु नावाहाङ चेम्जोङ वंश उत्थान सङघको को १ च ५५०५ नम्बरको एम्बुलेन्स…
गोपिकृष्ण–चाबहिल सडक खण्डको दुर्गति । यस सडकमा धुलो उडेर यात्रुलाई हैरानी भएको छ ।
धादिङको धादिङबेशीमा मेडिकल टिम इन्टरनेशनलद्वारा प्रदान गरेको १२ दिने ग्रामीण चिकित्सक उद्धार तालिममा सहभागी स्वास्थ्यकर्मीहरु ।
चितवनको भरतपुर उपमहानगरको सहयोगमा सोमबार स्याउलीबजार टोलद्वारा उपभोक्तालाई डष्टवीन वितरण गरिँदै ।
म्याग्दीको भुरुङ तातोपानीको मान्द्रेढुङगामा निर्माण भएको भूकम्प प्रतिरोधी हिमालयन प्रावि भवन ।
स्व.गायक अली मियाँको स्मृतिमा स्थापित अली मियाँ लोक वाङमय पुरस्कारबाट गायक युवराज भुसाललाई पुरस्कृत गरिँदै ।
नेपाल भ्रमणमा रहनुभएका डेनमार्कका राजकुमार योकिम हेल्गर वाल्दीमार क्रिश्चियन आइतबार गोरखाको खोप्लाङस्थित खोप्लाङ महिला कृषि सहकारीमा आबद्ध रहेका महिलासँग सामूहिक…
बाजुराको मार्तडीमा अपाङगता भएका कल्चु सार्कीले २० वर्षदेखि जुत्ता सिलाएर लखपति बनेका छन ।
गुल्मी मुसिकोट गाविस–५ का ५५ वर्षीय खिमबहादुर विकले पुख्र्याैली आरन पेसाबाट जीविकोपार्जन गदै ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा आइतबार चुनाव प्रचार प्रसार गर्दै उम्मेदवार ।
म्याग्दीको बाबियाचौर२ सिमलचौरमा पर्यटकका लागि निर्माण गरिएको घरबास (होमस्टे) ।