ताजा समाचार

प्रदेश

news-list
विद्यापीठका विद्यार्थी

गुरुकुल शिक्षासहित आधुनिक शिक्षा प्राप्त गर्दै आएका झापा गोलधापस्थित ओमकारेश्वर विद्यापीठका विद्यार्थी ।

news-list
तेह्रथुमे ढाका कपडा

तेह्रथुममा ढाका कपडा बुन्दै महिला । अहिले हातले बुनेर तयार गरिने ‘तेह्रथुमे ढाका कपडा’को माग बढेको छ ।

news-list
बैतडी ट्रक दुर्घटनामा एकको मृत्यु

महाकाली राजमार्गअन्तर्गत पन्ज्युनयाँ सतबाझ सडकखण्डअन्तर्गत सित्तड–२ चमतडीमा बिहीबार साँझ ना ३ ख ५७२३ नंको ट्रक दुर्घटना हँुदा एकजनाको मृत्यु भएको…

news-list
स्वास्थ्य चौकी भवन

  गोरखाको थालाजुङमा सरकारी तवरबाट पुनर्निर्माण गरिएको १६ कोठे स्वास्थ्य चौकी भवन ।

news-list
नमूना माझी बस्ती

  बैशाख १२ को भूकम्पले सिन्धुपाल्चोको मेलम्ची माझी बस्ती क्षति भएपछि पुनः निर्माण भएको नमूना माझी बस्ती ।

news-list
एक महिने माधवनारायण मेलाका व्रतालुहरु शरिरले भुईंमा घर्सदैं बुधवार चाँगुनारायण मन्दिर परिक्रमा गर्दै

स्वस्थानी व्रतकथा अन्तगर्त साँखुको शालीनदी किनारमा व्रत बसेका माधवनारायण स्वस्थानी व्रतालुहरु मंगलवार चाँगुनारायण आईपुगेका थिए ।

news-list
चिनो ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्ड

  चितवनको भरतपुरमा निर्माण हुने चितवन औद्योगिक प्रदर्शनी केन्द्रको शिलान्यास कार्यक्रममा आयोजक चितवन उद्योग संघबाट दिईएको मायाको चिनो ग्रहण गर्नुहुँदै…

news-list
गुल्मी पुगेर स्वास्थ्यचौकीको शिलान्यास गर्दै स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री गगनकुमार थापा बुधबार गुल्मीको हस्तिचौरमा निर्माण हुने हस्तिचौर स्वास्थ्यचौकी भवनको शिलान्यास गर्दै ।

news-list
शैक्षिक प्रदर्शनी उदघाटन

  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा क्याम्पसको २६ औँ वार्षिकोत्सव कार्यक्रम…

news-list
अनुसन्धान केन्द्रमा गाई

चितवनको रामपुरस्थित गाई अनुसन्धान केन्द्रमा अनुसन्धानका लागि राखिएका गाईहरु । यहाँ अहिले थुनिलो रोग, दुध उत्पादन वृद्धिलगायत विभिन्न विषयमा गाईको…

news-list
सुन्तलाको थुप्रो

  कास्की, स्याङजा, तनहुँ, पर्वत, वागलुङ र म्याग्दीबाट ल्याई पोखराको शान्तिवनस्थित कृषि उपज थोक बजारमा बिक्रीका लागि थुपारिएको सुन्तला ।

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org