ताजा समाचार

राजनीति

news-list
‘ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हतास मनस्थितिको उपज’

-अलेक्जेन्डर दुगिन ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप…

news-list
अर्थतन्त्रलाई प्रभावकारी परिचालन गर्ने नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सबै क्षेत्रलाई एक साथ प्रभावकारी रूपले परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्…

news-list
प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री…

news-list
प्रधानमन्त्रीद्वारा शीर्ष नेताका तस्बिरमा माल्यार्पण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गरेका छन् । राष्ट्रपति कार्यालयमा…

news-list
एमालेले मन्त्री बन्नेहरूकाे नाम छिनोफानो गर्यो

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये…

news-list
गृह मन्त्रालयमा मेरो नजर रहिरहन्छ : लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् । प्रचण्ड…

news-list
एमाले अध्यक्ष ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री…

news-list
प्रधानमन्त्री पदमुक्त भएको पत्र पुग्यो राष्ट्रपति कार्यालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयले राष्ट्रपतिलाई गराएको छ। सभामुख देवराज घिमिरेले पुष्पकमल…

news-list
प्रधानमन्त्री पदबाट विदा भए ‘प्रचण्ड’, पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन्। उनले राखेको विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री…

news-list
‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने

काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार…

news-list
दलित, महिला र मधेसको नाममा फेरि राजनीति गर्ने योजना सफल हुँदैनः एमाले नेता भट्टराई

काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले अब दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न सफल नहुने बताएका छन्…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org