ताजा समाचार

समाचार

news-list
सीआईबीले १२५ जनालाई कारबाहीको दायरामा ल्यायो, ४३ मुद्दा दर्ता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५…

news-list
संघीय संसद र सातै प्रदेशका सभामुख-उपसभामुख काठमाडौंमा, जनअपेक्षामा ख्याल गर्न सभामुख घिमिरेको जोड

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्ले बनाएका कानुनहरूले जनअपेक्षाको सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिनु भएको छ । काठमाडौंको चन्द्रागिरिमा शुक्रवार…

news-list
प्रेस चौतारी नेपालले शनिवार अन्तरसंवाद कार्यक्रम गर्दै

काठमाडौं । प्रेस चौतारी नेपालले काठमाडौंमा अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रम यही…

news-list
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय…

news-list
प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्ध उजुरी परेपछि पत्रकार महासंघले जनायो आपत्ति

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल…

news-list
डेङ्गुविरुद्ध उच्च सतर्कता

काठमाडौं । भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले…

news-list
‘गृहमन्त्री जी, जवाफ दिन सक्नुहुन्छ- तपाईंको कार्यकालमा कति क्विन्टल सुन सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो?’

काठमाडाैँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधिसभाका सांसद सूर्य थापाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्। बुधबार…

news-list
महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो : आरजु राणा

काठमाडाैँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो भएको बताएकी छन् । पार्टी…

news-list
फिफा महिला विश्वकप: नाईजेरियासँग क्यानडाको बराबरी

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलअन्तर्गत क्रिस्टिन सिंक्लेयरले पेनाल्टीमा गोल गर्न नसक्दा क्यानाडाले १० खेलाडीमा सिमित नाइजेरियासँग अंक बाँडेको छ…

news-list
 शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतिक्षा

काठमाडौँ, । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गरिरहेको तथा देशमा ९० प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरिरहेको निजी क्षेत्र अहिले चरम…

news-list
विमानस्थल भन्सार र अध्यागमनको निरीक्षणमा गृहमन्त्रीसहितको टोली

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका छन् ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org