ताजा समाचार

समाचार

news-list
काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

काठमाडौं । डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण…

news-list
एकीकृत समाजवादी सचिवालय बैठकः जिम्मेवारी हेरफेर गरिँदै

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग…

news-list
‘आगमनको जाँचमा भन्सार कर्मचारी र प्रहरी दुवैलाई राखौँ’: गृहमन्त्री श्रेष्ठ

काठमाडाैँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनबाट पटक–पटक सुरक्षा त्रुटि भएपछि गृह मन्त्रालयले भन्सार कर्मचारीसँगै प्रहरी पनि खटाउने प्रस्ताव अघि बढाएको…

news-list
लम्पी स्किनको प्रभाव स् २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

काठमाडौं । लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै…

news-list
७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

काठमाडाैँ । दाङ, तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ। बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी…

news-list
कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु…

news-list
‘एसईई’को नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ…

news-list
अर्थ मन्त्रालयको ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शनमा के भनिएको छ ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१…

news-list
‘विमानस्थलबाट बरामद सुनमा मेरो संलग्नता पुष्टि भए कानुनी सजाय भोग्न तयार छु’: दीपक मल्होत्रा

काठमाडाैँ । सुन व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन आफ्नो नभएको बताए। आज दिउँसो पत्रकार सम्मेलन…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org