ताजा समाचार

समाज

news-list
रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीको तामझामका साथ उम्मेदवारी दर्ता

तनहुँ, १६ कात्तिक । तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेसकै नेता गोविन्दराज जोशीले वागी उम्मेदवारी दिएका छन् ।…

news-list
प्रचण्डको उम्मेदवारी दर्तामा सबैभन्दा अगाडि देखिए देवि ज्ञवाली

चितवन, १६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्…

news-list
काठमाडौंका जनताले बढी माया गरेको भन्दै माधव नेपालद्वारा उम्मेदवारी दर्ता

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका नेता माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् । नेपालले काठमाडौं २ बाट प्रतिनिधिसभा चुनावका…

news-list
प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका…

news-list
काठमाडौं १ मा रवीन्द्र मिश्रको उम्मेदवारी दर्ता, उम्मेदवारी दर्ता गर्दै के भने ?

काठमाडौं, १६ कात्तिक । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उनले…

news-list
कमलादी गोलीकाण्डमा आरोपी भारतीय प्रहरी, गोली यसरी चलेको थियो

काठमाडौं, १६ कात्तिक । बुधबार साँझ काठमाडौँको कमलादी क्षेत्रमा भएको गोलीकाण्डमा नयाँ ट्वीस्ट आएको छ । प्रहरीले पेस्तोल र ठूलो…

news-list
अन्ततः कांग्रेसले यसरी लगायो प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको टुंगो

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रसले दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सबै क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको…

news-list
यि हुन्, एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार, को कहाँबाट चुनाव लड्दै ? (सूचीसहित)

काठमाडौं, १६ कात्तिक । आज देशभर दोस्रो चरणको निर्वाचनको लागि मनोनयन दर्ता गरिदैंछ । मंसिर २१ गते हुने दोस्रो चरणको…

news-list
पूर्वसभामुख दमननाथ ढुंगाना २३ वर्षपछि चुनावी मैदानमा

काठमाडौं, १६ कात्तिक । पूर्वसभामुख दमननाथ ढुंगाना भक्तपुर २ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ढुंगानालाई भक्तपुर…

news-list
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता, देउवाको निर्देशनपछि निगमलाई २२ करोड घाटा

काठमाडौं, १६ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा निगमले…

news-list
दोस्रो चरणको निर्वाचनः प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा मनोनयन आज

काठमाडौं, १६ कात्तिक । मंसिर २१ गतेको लागि तोकिएको दोस्रो चरण चुनावका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान…

news-list
काठमाडौंमा फेरि गोली चल्यो, पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौं, १५ कात्तिक । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । एक राउण्ड गोली चलेको प्रहरीले जनाएको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org