ताजा समाचार

राजनीति

news-list
प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गर्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध…

news-list
कतिपय शक्ति संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस गरिरहेका छनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस भइरहेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको…

news-list
कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखको जिम्मा मिन विश्वकर्मालाई

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कायसमितिका सदस्य मिनबहादुर विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेको छ। पार्टी…

news-list
रेशम चौधरीलाई आममाफी दिने निवेदन राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले रेशम चौधरीलाई आम माफी दिनेगरी पठाएको निवेदन फिर्ता पठाएका छन् । सरकारका तर्फबाट गृहमन्त्रालयले…

news-list
सरकारले जलहरी सुन कि पित्तल नभनेसम्म बैठक चल्न नदिने अडानमा एमाले

काठमाडौं । पशुपतिको जलहरीमा सुन भनेर पित्तल हालेको भन्ने आरोपविरुद्ध नेकपा (एमाले)को अवरोधपछि २० मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै…

news-list
पशुपतिको गजुरमा सुन कि पित्तल ? के छ महालेखाको प्रतिवेदनमा

काठमाडाैँ । पशुपतिनाथको  गजुरमा लगाइएको सुन कि पित्तल भन्ने विषयमा शुक्रबार संसदमा प्रवेश गर्‍यो । यस विषयमा एमालेले संसद अवरोध…

news-list
पशुपतिको जलहरीबारे जवाफ मैले होइन केपी ओलीले दिनुपर्छः सांसद दाहाल

काठमाडाैँ । शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदले बोल्ने र त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो।…

news-list
बेइजिङमा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच भेटवार्ता

काठमाडाैँ । नेकपा माअ‍ोवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता…

news-list
पशुपतिकाे गजुरमा भ्रष्टाचार भएकाे सत्तापक्ष सांसदकाे आराेप, एमालेकाे आपत्ति

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरुले भ्रष्टाचार गरेको आरोप लगाएपछि आपत्ति जनाएको छ। नेकपा…

news-list
एमालेद्वारा सदन अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध पारेकाे छ। सत्तापक्षले आफूहरुमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले सदन अवरुद्ध…

news-list
मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

काठमडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ ।…

news-list
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेले प्रशिक्षण दिँदै

काठमाडाैँ । नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदैछ। प्रशिक्षण अहिले बिहान साढे १० बजेदेखि पार्टी कार्यालय च्यासलमा सुरू हुँदैछ। प्रशिक्षण शुक्रबार…

news-list
माधव नेपाल आज न्युजिल्याण्ड जाने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार न्युजिल्याण्ड जाने भएका छन्। न्युजिल्याण्डको अकल्याण्ड शहरमा सोमबार हुने…

news-list
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रमसम्बन्धी प्रश्नमा जवाफ दिँदै

काठमाडाैँ । संसद्‌मा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल आज (शुक्रबार) पनि जारी रहने…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org