ताजा समाचार

breaking news

news-list
केही गर्नका लागि जिम्मेवारीमा आएको हुँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।…

news-list
माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आज सुरु हुँदैछ । आज पहिलो दिन बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको…

news-list
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, पाँचजना गम्भीर घाइते

काठमाडौं । हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका…

news-list
एन्फा कम्प्लेक्स मैदानमा आज माल्दिभ्स र भुटानको फुटबल भिडन्त

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा आज समूह ’बी’ का माल्दिभ्स र भुटान खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको…

news-list
रिपोर्टर्स क्लबमा गाईजात्राः प्रधानमन्त्री ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य

काठमाडौं, ४ भदौ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ…

news-list
टिकटकको आठौं पत्रपछि प्रतिबन्ध हटाउन सरकार लचिलो, क्याबिनेटमा प्रस्ताव लगिँदै

काठमाडौं । सरकारले प्रतिबन्धको ८ महिनापछि चिनियाँ मल्टिमिडिया प्लेटफर्म टिकट खुलाउने संकेत दिएको छ । सिंगापुरस्थित टिकटकको कार्यालयले नेपालको सबै…

news-list
अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की…

news-list
प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम…

news-list
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभाको…

news-list
गाडी दुर्घटनामा हुम्लाको एक गाउँपालिकाका उपाध्यक्षको ज्यान गयो

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटना परेर ज्यान गएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली…

news-list
आज गाईजात्रा पर्व मनाइँदै,उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org