ताजा समाचार

न्युज नेपाल

news-list
बालकुमारी घटनामा राज्य पक्षको कमजोरी, ललितपुरका प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइने

काठमाडौं । ईपीएस परीक्षा दिन पाउनुपर्ने माग गर्दै बालकुमारीमा भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख…

news-list
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन…

news-list
टेरामक्स प्रणलीको कार्यान्वयन तत्काल रोक्न लेखा समितिको निर्देशन

काठमाडौं । टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) कार्यान्वयन प्रक्रिया रोक्न लेखा समितिले निर्देशन दिएको छ । आज…

news-list
राष्ट्रपति पौडेलद्वारा बागलुङ कालिकामा पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज बाग्लुङ …

news-list
प्रमुख तीन दलका नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं ।प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरूबिच प्रधानमन्त्रीमा…

news-list
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई…

news-list
जङ्गलमा घाँसदाउरा लिन जाँदा सासूबुहारीको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका…

news-list
१४ किलो सुन प्रकरण : मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले १४ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाएको छ । गत मंसिर…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org