अब काठमाडौं उपत्यकाको फोहोर निजी कम्पनीले व्यवस्थापन गर्ने, ग्यास र विजुली उत्पादन गर्ने
काठमाडौं, ४ पुस । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीले पाउने भएका छन् । फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै…