संवैधानिक निकायमा ५२ जना पदाधिकारी र न्याय परिषदका सदस्यको नियुक्ति एकसाथ सुनवाई गरिने
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायका ५२ जना पदाधिकारीहरुको नियुक्ति, न्याय परिषदका सदस्यको विवादित नियुक्ति र उल्लेखित नियुक्तिहरुसँग…