ताजा समाचार

माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले आज पनि नयाँ माइतिघरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

यसअिघ आजै विहान राजधानीका विभिन्न कलेजमा प्रधानमन्त्रीको पुत्ला जलाएको नेविसंघले दिउँसो मातीघरमा प्रदर्शन गरेको हो ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको बिरोधमा नेविसंघले बिरोध प्रदर्शन गरेको हो । माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले प्रदर्शन गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org