ताजा समाचार

भारी वर्षासहित काठमाडौमै हिमपात !

काठमाडौँ । उपत्यकाभित्र नै हिमपात भएको छ । बुधबारबाट नै काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परिरहेको थियो ।

हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ ।

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org