ताजा समाचार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक जिल्लाका साथै काभ्रे, काठमाडौं उपत्यकासम्म महशुस भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org