ताजा समाचार

विप्लवलाई प्रतिवन्ध लगाइएपछि बाबुरामले लेखे यस्तो स्टाटस

काठमाडौं ।

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाइएपछि नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले गृहमन्त्री रामबहादुर थापा र विप्लवको फोटो राखेर इतिहास दोहोरिने चिन्ता व्यक्त गरेका छन् ।

फेसबुकमा फोटोसँगै एक स्टाटस राखेर भट्टराईले नेपालमा फेरी युद्ध हुने संकेत देखा परेको भन्दै आशंका व्यक्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org