ताजा समाचार

विप्लव समूहका २ जना जिल्ला नेता पक्राउ

नवलपरासी ।

प्रहरीले नवलपरासीको दुवचुली नगरपालिकाबाट विप्लव समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार देवचुली २ बाट नवलपुर जिल्लाका जनपरिषद उपप्रमुख दीपककुमार घर्ती सोमै र नेकपाका जिल्ला सदस्य पारस गौतम पक्राउ परेका हुन् ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org