ताजा समाचार

हर्टअट्याक भएका व्यक्तिलाई ट्याक्सीबाट झारेर भाग्ने चालक पक्राउ (भिडियो)

काठमाडौं ।

प्रहरीले बिरामी व्यक्तिालाई ट्याक्सीबाट उतारेर भाग्ने चालकलाई पक्राउ गरेको छ । टोलीले दोलखा मेलुङ घर भएका कमलप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत बुधवार चालक श्रेष्ठ बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा चढेका काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ का ६० वर्षीय गोपालकार रञ्जितलाई ट्याक्सीबाट उतारेका थिए । त्यसको केही समयमा नै गोपालकारको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org