हर्टअट्याक भएका व्यक्तिलाई ट्याक्सीबाट झारेर भाग्ने चालक पक्राउ (भिडियो)
काठमाडौं ।
प्रहरीले बिरामी व्यक्तिालाई ट्याक्सीबाट उतारेर भाग्ने चालकलाई पक्राउ गरेको छ । टोलीले दोलखा मेलुङ घर भएका कमलप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत बुधवार चालक श्रेष्ठ बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा चढेका काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ का ६० वर्षीय गोपालकार रञ्जितलाई ट्याक्सीबाट उतारेका थिए । त्यसको केही समयमा नै गोपालकारको मृत्यु भएको थियो ।
चाबहिलबाट गोकर्णेश्वर जाने क्रममा आफ्नो ट्याक्सीमा रहेको पेशेन्जरलाई हार्टअट्याक हुँदा चालकले भित्रबाट बाहीर निकाली भागेछन् , जस्ले गर्दा बिरामीको दुखद देहावसन हुन पुग्यो । कस्तो मानवता ?
त्यस पछाडीको ट्याक्सी चालक अनी ती वरीपरी रहेका मान्छेहरू के हेरेर बसेका ?
😞😞😞😞 pic.twitter.com/VTOgX7ZSvc— Saroj Basnet (@IsarojB) March 29, 2019
Comments
अरु समाचार
-
एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको...
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...