ताजा समाचार

सिंह दरवारको पूर्वी गेट भत्किएपछि…

काठमाडाैँ । सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल ढलेको छ।

सिंहदरबारको पर्खाल ढलेपछि यातायात आवतजावतमा समस्या भएको छ। महानगरीय प्रहरी परिसर सिंहदरबारका अनुसार पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको।

भूकम्प अघि नै बनेको उक्त पर्खाल जीर्ण बनेको थियो। मर्मत अभावमा जीर्ण बनेको पर्खाल ढलेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org