ताजा समाचार

आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक (पुर्ण पाठ)

काठमाडाैँ ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

आज (बुधबार) होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक भएको हो।

नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा बढी ऋण लिन स्थायी लेखा नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यसअघि १ करोड रुपैयाँको ऋणमा मात्रै स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था रहेकोमा यस्तो सीमा घटाइएको हो।

राष्ट्र बैंकले साधारण पुनर्कर्जाको दरलाई एक प्रतिशत विन्दूले घटाएको छ। गत आर्थिक वर्षमा ४ प्रतिशत रहेको पुनर्कर्जाको दरलाई यस वर्ष ३ प्रतिशतमा झारिएको छ।

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org