ताजा समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मित सचिवालय बैठक !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रि निवास बालुवाटारमा बसेको छ ।

संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि यसबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ ।

यद्यपी प्रधानमन्त्री कार्यालयमा चलेको बैठकमा पार्टी एकिकरण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बालुवाटारमा नेकपाको सचिवालय बैठकमा सभामुख महरालाई लागेको आरोपबारे छलफल हुने स्रोतले जनाएको छ । बैठकका लागि नेकपा अध्यक्ष प्रचण्ड अन्य नेताभन्दा केहि समय पहिले नै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

सम्बन्धित समाचार शिर्षकः

सभामुख महरामाथी बालात्कारको आरोपः चरित्रहत्या गर्ने सुनियोजित षड्यन्त्र- सचिवालय

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org